पुरस्कारको रकम मानव सेवा आश्रमलाई

काठमाडौं । देशसञ्चार अनलाइनका सम्पादक युवराज घिमिरेले आफूले पाएको ‘गोपालदास पत्रकारिता पुरस्कार’को रकममा देशसञ्चारका तर्फबाट रकम थप गरी मानव सेवा आश्रमलाई प्रदान गर्नुभएको छ । आज यहाँ एक कार्यक्रमको आयोजना गरी घिमिरेले आफूले पाएको पुरस्कार रकम रु एक लाख पाँच हजार र देशसञ्चारका तर्फबाट थप गरिएको रु ५२ हजार ५०० थरी रु एक लाख ५७ … Continue reading पुरस्कारको रकम मानव सेवा आश्रमलाई